योगफल गोपनीयता नीति

यो सर्वेक्षणमा दिइएका जवाफहरू "योगफल" प्लेटफर्म बनाउने अनुसन्धानका लागि मात्र प्रयोग गरिन्छ।

हामी तपाईंको जानकारी कसैलाई बेच्दैनौं वा दिँदैनौं। नाम, फोन र इमेल ऐच्छिक हुन् र तपाईंले अनुमति दिएमा मात्र प्लेटफर्म तयार भएको खबर दिन प्रयोग गरिन्छ।

जवाफहरू सुरक्षित क्लाउड सर्भर (Cloudflare) मा राखिन्छन्। आफ्नो जानकारी हटाउन चाहनुभएमा हामीलाई सम्पर्क गर्नुहोस्, हामी हटाइदिनेछौं।

← सर्वेक्षणमा फर्कनुहोस्